काठमाडौँ । लोक सेवा आयोगले कम्प्युटर अपरेटर पदका बैकल्पिक उम्मेदवार सिफारिस गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले बुधबार एक सूचना जारी गरी कम्प्युटर अपरेटर पदका बैकल्पिक उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, धनकुटा कार्यालयको विज्ञापन नं १०११०/०८०-८१ (महिला),नेपाल विविध सेवा, रा.प.अनं. प्रथम श्रेणी (प्राविधिक), कम्प्युटर अपरेटर पदका बैकल्पिक उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूचना :
