काठमाडौँ । लोक सेवा आयोगले प्रथम श्रेणी (अप्राविधिक) नायब सुब्बा वा सो सरह पदको वैकल्पिक उम्मेदवारको सिफारिस गरेको छ ।
आयोगले शनिबार एक सूचना जारी गर्दै प्रथम श्रेणी (अप्राविधिक) नायब सुब्बा वा सो सरह पदको वैकल्पिक उम्मेदवारको सिफारिस गरेका जानकारी दिएको हो ।
लोक सेवा आयोग, जलेश्वर कार्यालय, जलेश्वरको विज्ञापन नम्बर ११३०१-११३०६/०८०-८१ (खुला तथा समावेशी) नेपाल प्रशासन सेवा, राजश्व समूह, रा.प.अनं. प्रथम श्रेणी (अप्राविधिक) नायब सुब्बा वा सो सरह पदको सिफारिस गरेको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूची :