काठमाडौँ । प्रहरी जवान (जनपद) पदको अन्तिम नतिजा प्रकाशन भएको छ ।
रिक्त रहेका पदहरूमा पदपूर्ति गर्न २०८० साल १० महिना २६ गतेको विज्ञापन अनुसार प्रदेश प्रहरी तालिम केन्द्र र काठमाडौँ उपत्यका प्रहरी शिक्षालयमा सञ्चालन एको अन्तरवार्तामा सहभागी भएका उम्मेदवारहरूको योग्यता क्रमका आधारमा नियुक्तिका लागी सिफारिस गरिएको हो ।
नतिजा :