काठमाडौँ । लोक सेवा आयोगले प्राविधिक इन्जिनियर पदको लिखित परीक्षाको मिति निर्धारण गरेको छ ।
आयोगले एक सूचना जारी गर्दै प्राविधिक इन्जिनियर पदको लिखित परीक्षाको मिति निर्धारण गरेको जानकारी दिएको हो ।
सेवा आयोग, जलेश्वर कार्यालयले सञ्चालन गर्ने केन्द्रीय कार्यालयको विज्ञपन नम्बर १७२६६-१७२७०/२०८१-८२ (खुला/समावेशी) सिभिल समूह, जनरल, हाइवे, स्यानिटरी, इरिगेशन र हाइड्रोपावर उपसमूह, इन्जिनियर पदको परीक्षा भवन कायम गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूची :








