काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीको लिखित नतिजा सार्वजनिक गरेको छ ।
आयोगले नवलपरासी पश्चिम, पाल्पा, गुल्मी, रुपन्देही, कपिलवस्तु, रोल्पा, प्युठान, दाङ र बर्दिया जिल्लाहरूको खुला प्रतियोगितात्मक लिखित परीक्षाको नतिजा प्रकाशन गरेको हो ।