काठमाडौँ । शिक्षक सेवा आयोगले प्राथमिक तह, तृतीय श्रेणीको लिखित परीक्षाको सार्वजनिक गरेको छ ।
आयोगले प्राथमिक तह, तृतीय श्रेणीको वाग्लुङ जिल्लाको नतिजा सार्वजनिक गरेको हो ।
लिखित परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरुलाइ अन्तरवार्ताका लागि स्थान, समय र मिति समेत तोकेको छ ।
लिखित परीक्षा :