काठमाडौँ । लोक सेवा आयोगले खरिदार वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले शुक्रबार एक सूचना जारी गरी खरिदार वा सो सरह पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
लोक सेवा आयोग, काठमाडौँ कार्यालय, काठमाडौँको विज्ञापन नं ११९१०/०८०-८१ (आ.प्र.), संयुक्त तथा एकिकृत, खरिदार वा सो सरह पदको लिखित नतिजा प्रकाशन गरिएको हो ।
हेर्नुहोस् नतिजा

