७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुर्मीको शैक्षिक प्रमाणपत्र नक्कली भएको विशेष अदालतको ठहर

अ+ अ-

काठमाडौँ । पर्सास्थित नेपाल राष्ट्रिय मावि भीखमपुरमा बाल विकास सहजकर्ताको रूपमा कार्यरत पुनमदेवी कुर्मीलाई दोषी ठहर गरिएको छ । 

विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र रितेन्द्र थापाको इजलासले आइतबार कुर्मीको शैक्षिक प्रमाणपत्र नक्कली भएको फैसला गरेको हो । 

कुर्मीले बिहार संस्कृत शिक्षा बोर्ड पटनाबाट माध्यामिक तह उत्तीर्ण भएको भन्दै प्रमाण पत्र पेस गरेर जागिर खाएकी थिइन् । 

नक्कली प्रमाणपत्र पेस गरी ०६६ असार १२ मा नियुक्ति भई सरकारी लाभ तथा सुविधा लिएको पुष्टि भएको भन्दै विशेष अदालतले ६ महिना कैद र १० हजार जरिवाना हुने फैसला सुनाएको छ ।

प्रतिक्रिया दिनुहोस