८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद राजेन्द्र बजगाईंले भने-कांग्रेसले सार्वभौम सांसदलाई नियन्त्रण गर्न सक्दैन

अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले पार्टी नेतृत्वले आफ्ना सांसदहरूलाई मन्त्रीहरूविरुद्ध बोल्न वा लेख्न नदिने प्रयास उचित नरहेको बताएका छन् ।

संसदीय दलको बैठकमा बोल्दै उनले सांसदहरू पार्टीका अधीनस्थ नभई जनताका सार्वभौम प्रतिनिधि भएको बताएका हुन् ।

सांसद बजगाईंले बेलायतको उदाहरण दिँदै भनेका छन्, ‘पूर्वप्रधानमन्त्री डेभिड क्यामरुनले एक स्वास्थ्य उपकरण आपूर्तिकर्तालाई रात्रिभोजमा घुसाएको कारण आफ्नो स्वास्थ्यमन्त्रीलाई पदमुक्त गरेका थिए । क्यामरुनले कैयौं मन्त्रीहरूलाई बर्खास्त गर्दै नैतिक शासनप्रति आफ्नो प्रतिबद्धता देखाए । जुन कुरा नेपालका नेताहरूले सिक्न आवश्यक छ ।’

बजगाईंले विभिन्न विवाद र भ्रष्टाचारका आरोपहरूबारे सरकारमा रहेका र नरहेका सबैले प्रष्ट पार्नुपर्ने बताए । आफ्नो पार्टीका सभापति शेरबहादुर देउवा लोकतान्त्रिक मूल्यहरूबारे गहिरो गरी जानकार रहेको उल्लेख गर्दै उनले त्यस्ता सभापतिबाट बोल्नै रोकिनु अपेक्षा नगरिएको बताए ।

पार्टी नेतृत्वको आन्तरिक गुनासाहरू केवल पार्टी फोरममै सीमित गर्नुपर्ने धारणा पनि गलत रहेको बजगाईंको टिप्पणी छ । नेतृत्वको आलोचना गर्न नपाइने अभ्यास कम्युनिस्ट पार्टीहरूमा हुने गरेको उल्लेख गर्दै उनले त्यसको सिको कांग्रेसजस्तो लोकतान्त्रिक दलमा नहुने धारणा राखे ।

प्रतिक्रिया दिनुहोस