काठमाडौँ । लोक सेवा आयोगले सहायक कम्प्युटर अपरेटर पदका उम्मेदवार सिफारिस गरेको छ ।
आयोगको केन्द्रिय कार्यालयले आइतबार साँझ एक सूचना जारी गरी सहायक कम्प्युटर अपरेटर पदको उम्मेदवार सिफारिस गरेको जनाएको हो ।
लोक सेवा आयोग, काठमाडौँ कार्यालयको विज्ञापन नं. १२१०३.०८०-८१ (अपाङ्ग), नेपाल विविध सेवा, रा.प.अनं. द्वितीय श्रेणी (प्राविधिक), सहायक कम्प्युटर अपरेटर पदको उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूचना :
