१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विधायनसम्बन्धी विधेयक अघि बढाउन सभामुखको आग्रह

अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग सहमति जुटाई विधायनसम्बन्धी विधेयक अघि बढाउन आग्रह गरेका छन्।

आइतबार सिंहदरवारमा बसेको प्रमुख सचेतकहरूको बैठकमा सभामुख घिमिरेले विधायनसम्बन्धी विधेयक सहमतिका आधारमा अघि बढाउन आग्रह गरेका हुन्।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले विधेयकका केही विषयमा अझै छलफल आवश्यक भएकाले कसरी अघि बढाउने भन्ने विषयमा छलफल भएको जानकारी दिए।

उनका अनुसार, समितिले सर्वसम्मतिले पारित गरी संसदमा पठाएको विधेयकमा सरकारले केही हेरफेर गरेको छ। मन्त्रिपरिषद्को कार्यसम्पादन नियमावलीअनुसार निर्देशिका तथा नियमावलीसम्बन्धी सबै निर्णय क्याबिनेटबाट गर्नुपर्ने प्रावधानले ढिलाइ हुने भएकाले मन्त्रालयहरूले केही अधिकार सम्बन्धित मन्त्री र मन्त्रालयमै रहने गरी परिमार्जनको प्रस्ताव अघि सारेका छन्। त्यसलाई विधेयकमा कसरी समावेश गर्ने भन्ने विषयमा छलफल भएको बर्तौलाले बताए।

नेकपा (माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले विधायनसम्बन्धी विधेयकमा समितिबाट सहमति भएका ६ बुँदा सरकारको संशोधनपछि तीन बुँदामा सीमित भएको भन्दै असहमति जनाएका छन्।

प्रतिक्रिया दिनुहोस