७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेपाल समाजवादी पार्टी नयाँ शक्तिको महाधिवेशन आयोजक समिति विघटन

अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टी नयाँ शक्तिको महाधिवेशन आयोजक समिति विघटन भएको छ । आइतबार प्रज्ञाभवन कमलादीमा सुरु भएको बन्दसत्रमा आयोजक समिति भंग गरी पाँच सदस्यीय अध्यक्ष मण्डल गठन गरिएको हो ।

अध्यक्ष मण्डलमा भक्तबहादुर शाह, दुर्गा सोव, सृजना रिजाल, महेन्द्र श्रेष्ठ र चिनक कुर्मी रहेको केन्द्रीय कार्यालयका प्रमुख रोशन पोखरेलले जानकारी दिए ।

उनका अनुसार बन्दसत्रमा निवर्तमान अध्यक्ष बाबुराम भट्टराईले पेस गरेको ‘नयाँ युगको नयाँ कार्यभार: वैकल्पिक राजनीतिको औचित्य र आधार’ सम्बन्धी राजनीतिक प्रतिवेदनबारे समूहगत छलफल हुनेछ ।

भट्टराईले राजनीतिक दलको मूल वैचारिक-राजनीतिक प्रवृत्ति र चरित्रका आधारमा विश्लेषण गरेका छन् । आइतबार महाधिवेशनको बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले वर्ग चरित्रबारे विश्लेषण गरेका छन् ।

बन्द सत्रले ११ पदाधिकारी, ९९ केन्द्रीय सदस्य समिति चयन गरी माघ २९ गते महाधिवेशन सकिने पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस