९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डब्लूटीओको सेवा व्यापार परिषद् अध्यक्षमा सुवेदी निर्वाचित

अ+ अ-

काठमाडौँ । संयुक्त राष्ट्र संघ (जेनेभा) का लागि नेपालका स्थायी प्रतिनिधि रामप्रसाद सुवेदी विश्व व्यापार संगठन (डब्लूटीओ) को काउन्सिल फर ट्रेड इन सर्भिसेस (सीटीएस) अध्यक्ष निर्वाचित भएका छन् ।

डब्लूटीओको गत शुक्रबार भएको जनरल काउन्सिल बैठकले सुवेदीलाई आगामी एक वर्षे कार्यकालका लागि निर्विरोध निर्वाचित गरेको हो । जनरल काउन्सिल अध्यक्ष पिटर ओल्बर्गले डब्लूटीओका विभिन्न समिति अध्यक्षहरूको निर्वाचनका लागि प्रस्ताव गरेका थिए । उनको प्रस्तावमा डब्लूटीओ सदस्यहरूले समर्थन गरेपछि सुवेदी उक्त पदमा निर्वाचित भएका हुन् ।

सीटीएस डब्लूटीओको सेवा व्यापारसँग सम्बन्धित जनरल एग्रिमेन्ट अन द ट्रेड इन सर्भिसेस (ग्याट्स) कार्यान्वयनका लागि ग्याट्सको धारा २४ अन्तर्गत गठित निकाय हो । यसलाई डब्लूटीओका परिषदमध्ये महत्त्वपूर्ण मानिन्छ ।

यसले नेपाललाई ग्याट्सको उद्देश्य प्राप्त गर्न डब्लूटीओ सदस्यबीच बृहत् सहकार्य अगाडि बढाउने अवसर प्राप्त भएको जेनेभास्थित नेपाली दूतावासले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस