१० बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तरुण दलले आजबाट पूर्ण सदस्यता वितरण गर्दै

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले आजबाट पूर्ण सदस्यता वितरण गर्दै छ । जिल्ला कार्यसमिति मार्फत मात्रै तरुण दलको पूर्ण सदस्यता वितरण गर्ने निर्णय भएको हो ।

यस्तै, आगामी चैत २ र ३ गते केन्द्रीय कार्यसमितिको बैठक आह्वान गरी वडा तहदेखि जिल्ला अधिवेशनको कार्य तालिका बनाउने निर्णय पनि गरेको छ ।

बुधवार बसेको बैठकले अन्तरजातीय विवाहका सम्बन्धमा सामाजिक सञ्जालमा आएका विवादास्पद कुराहरूको भर्त्सना गर्ने निर्णय पनि गरेको मुख्यसचिव ठान प्रसाद पोखरेलले बताए ।

संविधानले नै जातीय विभेदको अन्त्य गरेकोले सोही अनुसार व्यवहार गर्न दलको बैठकले सबैलाई आग्रह समेत गरेको उनले बताएका छन्।

प्रतिक्रिया दिनुहोस