७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ट्रम्पलाई मेन्सन गर्दै बालेनको कटाक्ष : अमेरिका अल्छीहरूको देश !

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सम्बोधन गर्दै अमेरिका र आप्रवासन नीतिसम्बन्धी कडा टिप्पणी गरेका छन्।

बालेनले फेसबुकमा ट्रम्पलाई मेन्सन गर्दै लेखेका छन्, ‘धन्यवाद, तपाईँले हामीलाई हाम्रो देश तपाईँको भन्दा राम्रो रहेको महसुस गराउनुभयो’

उनले अमेरिकालाई बाहिरी श्रमिकहरूमा निर्भर रहेको उल्लेख गर्दै अमेरिकीहरूलाई ‘अल्छी’ को संज्ञा दिएका छन्। बालेनका अनुसार, नेपाल गरिब हुनुको कारण जनशक्ति विदेश पलायन हुनु हो, तर अमेरिकाले आफ्नो देश बनाउन बाहिरी श्रमिकहरूको भर पर्नुपर्ने अवस्था रहेको छ।

डिभी लट्रीलाई ‘लालचपूर्ण दासत्व’ भन्दै उनले नेपालका प्रतिभाशाली नागरिकहरूलाई स्वदेशमै रोक्नुपर्ने र ‘रत्नहरू फिर्ता गरिनुपर्ने’ बताएका छन्। उनले अमेरिका लगायतका विकसित मुलुकहरूलाई ‘बाँकी विश्वलाई स्वतन्त्र रूपमा अगाडि बढ्न दिनुहोस्’ भन्ने सुझाव पनि दिएका छन्।

बालेनको यो स्ट्याटस सामाजिक सञ्जालमा भाइरल बनेको छ। कतिपयले उनको विचारको समर्थन गर्दै नेपालबाट हुने श्रम पलायन रोक्नुपर्ने बताएका छन् भने केहीले यस्तो कडा अभिव्यक्ति अन्तर्राष्ट्रिय सम्बन्धका लागि हानिकारक हुन सक्ने टिप्पणी गरेका छन्।

प्रतिक्रिया दिनुहोस