काठमाडौँ । आइतबार साँझ असिनासहित परेको पानी र हावाहुरीका कारण सुनसरीको इनरुवा नगरपालिका-४ स्थित किसानको खेतमा ढलेका मकैका बोट । असिना तथा हावाहुरीका किसान मारमा परेका छन् । तस्बिर-नवीन गड्तौला