काठमाडौँ । नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी छ। बैठक पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको हो ।
बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको आन्तरिक गतिविधिबारे छलफल भइरहेको जनाएको छ ।