२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

अ+ अ-

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । 

समितिका अनुसार प्रस्तुत तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । गोलभेँडा ठूलो (नेपाली) प्रतिकेजी रु. ५०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकेजी रु. ६०, गोलभेँडा सानो (तराई) प्रतिकेजी रु. २२, आलु रातो प्रतिकेजी रु. ३४, आलु रातो (भारतीय) प्रतिकेजी रु. ३२, प्याज सुकेको (भारतीय) प्रतिकेजी रु. ७०, गाजर (लोकल) प्रतिकेजी रु. ३५, गाजर (तराई) प्रतिकेजी रु. ३०, बन्दा (लोकल) प्रतिकेजी रु. १५, बन्दा (तराई) प्रतिकेजी रु. १५, बन्दा (नरिवल) प्रतिकेजी रु. १२, काउली स्थानीय प्रतिकेजी रु. २५, स्थानीय काउली (ज्यापु) प्रतिकेजी रु. २५, काउली (तराई) प्रतिकेजी रु. २५, मूला रातो प्रतिकेजी रु. ४०, मूला सेतो (लोकल) प्रतिकेजी रु १८, सेतो मूला (हाइब्रिड) प्रतिकेजी रु. २५, भन्टा लाम्चो प्रतिकेजी रु. ३०, भन्टा डल्लो प्रतिकेजी रु. ५० कायम भएको छ ।

यसैगरी, मटरकोसा प्रतिकेजी रु. ६०, घिउ सिमी (लोकल) प्रतिकेजी रु. ५०, घिउ सिमी (हाइब्रिड) प्रतिकेजी रु. ५०, घिउ सिमी (राजमा) प्रतिकेजी रु. ९० टाटे सिमी प्रतिकेजी रु. ७०, तिते करेला प्रतिकेजी रु. १००, लौका प्रतिकेजी रु. ४०, परबर (लोकल) प्रतिकेजी रु. २००, झिगुनी प्रतिकेजी रु. ९०, फर्सी पाकेको प्रतिकेजी रु. ५०, फर्सी हरियो (लाम्चो) प्रतिकेजी रु. १२, हरियो फर्सी (डल्लो) प्रतिकेजी रु. १२, भिण्डी प्रतिकेजी रु. ११०, सखरखण्ड प्रतिकेजी ७०, बरेला प्रतिकेजी रु. ४०, पिँडालु प्रतिकेजी रु. १३०, स्कूस प्रतिकेजी रु. ४५, रायो साग प्रतिकेजी रु. २५, पालुङ्गो साग प्रतिकेजी ६०, चम्सुरको साग रु. ६०, तोरीको साग प्रतिकेजी रु. ३०, मेथीको साग प्रतिकेजी रु. ७०, प्याज हरियो प्रतिकेजी रु. ३०, बकुला प्रतिकेजी रु. ६०, तरुल प्रतिकेजी रु. १००, च्याउ (कन्य) प्रतिकेजी रु. ८०, च्याउ (डल्ले) प्रतिकेजी रु. ३००, कुरिलो प्रतिकेजी रु. १,४०० निर्धारण गरिएको छ ।

ब्रोकाउली प्रतिकेजी रु. ४५, चुकुन्दर प्रतिकेजी रु. ६०, सजीवन प्रतिकेजी रु. २००, रातो बन्दा प्रतिकेजी रु. ६०, जिरीको साग प्रतिकेजी रु. ६०, सेलरी प्रतिकेजी रु. १५०, सौफको साग प्रतिकेजी रु. ७०, पार्सले प्रतिकेजी रु. ३००, पुदिना प्रतिकेजी रु. ३००, गान्टे मूला प्रतिकेजी रु. ६०, इमली प्रतिकेजी रु. १६०, तामा प्रतिकेजी रु. १००, तोफु प्रतिकेजी रु. १२० र गुन्द्रुक प्रतिकेजी रु. ३५० तोकेको छ ।

समितिले स्याउ (झोले) प्रतिकेजी रु. २००, स्याउ (फूजी) प्रतिकेजी रु. ३००, केरा (दर्जन) रु. १५०, कागती प्रतिकेजी रु. १८०, अनार प्रतिकेजी रु. ३८०, अङ्गुर (हरियो) प्रतिकेजी रु. १८०, अङ्गुर (कालो) प्रतिकेजी रु. २८०, सुन्तला (भारतीय) प्रतिकेजी रु. १४०, तरबुजा (हरियो), प्रतिकेजी रु. ५०, मौसम प्रतिकेजी रु. १६०, जुनार प्रतिकेजी रु. १४०, भूइँकटहर प्रतिगोटा रु. १८०, काँक्रो (लोकल) प्रतिकेजी रु. ७०, काँक्रो (हाइब्रिड) प्रतिकेजी रु. ३०, रुख कटहर प्रतिकेजी रु. ११०, निबुवा प्रतिकेजी रु. ७०, नासपती (चाइनिज) प्रतिकेजी रु. २४०, मेवा (नेपाली) प्रतिकेजी रु. ५०, मेवा (भारतीय) प्रतिकेजी रु. १००, अम्बा प्रतिकेजी रु. १४०, लप्सी प्रतिकेजी रु १४०, खरबुजा प्रतिकेजी रु. ५०, स्ट्रबेरी (भुइँऐसेलु) प्रतिकेजी रु. ४००, किबी प्रतिकेजी रु. ४८० निर्धारण गरिएको छ ।

यसैगरी, अदुवा प्रतिकेजी रु. १२०, खुर्सानी सुकेको प्रतिकेजी रु. ३४०, खुर्सानी हरियो प्रतिकेजी रु. १२०, खुर्सानी हरियो (बुलेट) प्रतिकेजी रु. १२०, खुर्सानी हरियो (माछे) प्रतिकेजी रु. ६०, खुर्सानी हरियो अकबरे प्रतिकेजी २५०, भेडे खुर्सानी प्रतिकेजी रु. ७०, लसुन हरियो प्रतिकेजी रु. ८०, हरियो धनियाँ प्रतिकेजी रु. ५०, लसुन सुकेको चाइनिज प्रतिकेजी रु. २९०, लसुन सुकेको नेपाली प्रतिकेजी रु. २००, छ्यापी सुकेको प्रतिकेजी रु. १६०, छ्यापी हरियो प्रतिकेजी रु. ७०, ताजा माछा (रहु) प्रतिकेजी रु. ४२०, ताजा माछा (बचुवा) प्रतिकेजी रु. ३००, ताजा माछा (छडी) प्रतिकेजी रु. ३००, रुख टमाटर प्रतिकेजी रु. १८०  तोकेको छ ।