काठमाडौँ । लोक सेवा आयोगले सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोगको केन्द्रिय कार्यालयले सोमबार एक सूचना जारी गरी सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको वि.नं. ७-१३/०८१-८२ (आ.प्र., खुला तथा समावेशी) विभिन्न सेवा, समूह, उपसमूह, पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा :







