काठमाडौँ । तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको विद्युत् गृहभित्र काम गर्दै मजदुर । आयोजनाको विद्युत् गृहभित्र सिभिल निर्माण कार्य सकिएको छ । तस्बिर: कृष्ण न्यौपाने