१४ श्रावण २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राइड शेयरिङ व्यवस्थित गर्नेदेखि इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने निर्णय

अ+ अ-

काठमाडौं । सरकारले राइड शेयरिङलाई व्यवस्थित गर्नेदेखि इम्बोस्ड नम्बर प्लेटलाई अनिवार्य गर्ने भएको छ । केन्द्र सरकार, प्रदेश र स्थानीय तहहरुबीच नीतिगत सामञ्जस्यता र एक रुपता कायम गर्नेसम्बन्धी ऐनका लागि बसेको विषयगत समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

जसमा इम्बोस्ड नम्बर प्लेट जडान प्रक्रियालाई सरल, व्यवस्थित र प्रभावकारी बनाउने उल्लेख छ । २०८१ स्वीकृत भई कार्य योजना तयार भएको छ ।

प्रदेश सरकार र मातहतका यातायात व्यवस्था/सेवा कार्यालयले इम्बोस्ड नम्बर प्लेटको माग सिर्जना र जडान कार्यमा प्राथमिकता दिने भएको हो । अब सवारी साधनहरूको दर्ता र नामसारी गर्दा अनिवार्य रूपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नु पर्ने भएको हो ।

प्रत्येक यातायात व्यवस्था सेवा कार्यालयहरूले प्रति महिना कम्तिमा तीन हजार सवारी साधनहरूमा इम्बोस्ड नम्बर प्लेट जडान गर्ने लक्ष्य राखेको छ ।