९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

केयूको नेतृत्व छनोटमा व्यक्तिगत स्वार्थ हाबी हुनु हुँदैन : नेविसंघ

अ+ अ-

काठमाडौँ। नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौँ विश्वविद्यालयको उपकुलपति छनोटमा व्यक्तिगत स्वार्थ हाबी हुन नहुने जनाएको छ ।

काठमाडौँ विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रिया संस्थागत स्वार्थले प्रभावित भएको देखिएको विज्ञप्ति निकालेर उल्लेख गरेको छ ।

आकांक्षी पदाधिकारीहरूको सिभी सार्वजनिक गरेपछि सोही व्यक्तिलाई अनुकूल हुने गरी विज्ञप्ति निकालिनु स्वच्छ प्रक्रिया विपरीत भएको संघले उल्लेख गरेको छ ।

४५ दिनदेखि विश्वविद्यालय नेतृत्वविहीन रहँदा सम्पूर्ण शैक्षिक तथा प्रशासनिक गतिविधि अस्तव्यस्त रहेको विज्ञप्तिमा भनिएको छ।

महत्त्वपूर्ण पदको नियुक्ति निष्पक्ष, पारदर्शी र योग्य व्यक्तिको आधारमा हुनुपर्ने संघका काठमाडौं विश्वविद्यालय सभापति गणेश थापाले विज्ञप्ति निकालेर जनाएका छन् ।

काठमाडौँ विश्वविद्यालयमा उपकुलपतिका २० जनाले आवेदन दिएका थिए । उपकुलपतिको नाम सिफारिस गठन गठित समितिले नाम सिफारिस गर्न सकेको छैन ।

सिफारिस समितिमा काठमाडौं विश्वविद्यालयका पूर्व उपकुलपति सुरेशराज शर्मा, पूर्व सचिव जनार्दन नेपाल र स्वास्थ्य विज्ञान प्रतिष्ठान पाटनका पूर्वउपकुलपति डा. अर्जुन कार्की छन् ।

प्रतिक्रिया दिनुहोस