८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘सरकारको विषयमा मिलनबिन्दु हामीले देखेका छैनौँ’ : ‘प्रचण्ड’

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार बनाउनेबारे काँग्रेस-एमालेसँग छलफल नै नभएको बताएका छन् । सरकारमा जाने कुनै नीति नभएको र नहुने उनले बताए ।

आज काठमाडौँमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री ‘प्रचण्ड’ले भने, ‘सरकारको विषयमा मिलनबिन्दु हामीले देखेका छैनौँ ।’

काँग्रेस, एमाले र माओवादी मिलेर सरकार बनाउने भए अरे भनेर हल्ला चलेको भन्दै उनले त्यसमा सत्यता नभएको बताए । ‘हामीले सरकारमा जाने कुनै नीति लिएका छैनौँ, लिँदैनौँ पनि’ उनले भने, ‘सरकारमा जानेबारे ‘औपचारिक कुरा पनि भएको छैन ।’

तर सरकारमा रहेका दलहरूसँग सत्य निरूपण तथा मेलमिलाप आयोगको विषयमा भने छलफल हुने गरेको ‘प्रचण्ड’ले बताए ।

प्रतिक्रिया दिनुहोस