काठमाडौँ । लोक सेवा आयोगले नायव सुब्बा वा सो सरह पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
काठमाडौँ केन्द्रीय आयोगले बुधवार एक सूचना जारी गर्दै नायव सुब्बा वा सो सरह पदको परीक्षाको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।
आयोगका पोखरा कार्यालयको विज्ञापन नम्बर १२८५१-१२८५६ /०८१-८२ (खुला तथा समावेशी) संयुक्त र एकीकृत सेवा/समूह, रा.प.अनं.प्रथम श्रेणी (अप्राविधिक) नायव सुब्बा वा सो सरह पदको प्रथम चरणको नतिजा सार्वजनिक गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूची :