काठमाडौँ। सिंगापुरसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपालले अग्रता लिएको छ।
१२औँ मिनेटमा जिलेस्पी जंग कार्कीले गोल गर्दै नेपाललाई अग्रता दिलाएका हुन् ।
३६ वर्षपछि सिंगापुरसँग खेल्दै गरेको नेपालले पहिलो पटक सिंगापुर विरुद्ध गोल गरेको हो ।