काठमाडौँ । लोक सेवा आयोगले कृषि विकास बैंक लिमिटेडको लिखित परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।
काठमाडौँ केन्द्रीय आयोगले शनिबार एक सूचना जारी गर्दै कृषि विकास बैंक लिमिटेडको नतिजा सार्वजनिक गरेको जानकारी दिएको हो ।
कृषि विकास बैंक लिमिटेडको वि.नं. १० /२०८०-८१ (आ.प्र.), तह ६, प्रशासन सेवा, शाखा अधिकृत पदको लिखित परीक्षाको नतिजा सार्वजनिक गरिएको आयोगले जनाएको छ ।
हेर्नुहोस् सूची :
