काठमाडौँ । लोक सेवा आयोगले नायव सुब्बा वा सो सरह पदको प्रथम चरणको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ ।
काठमाडौँ केन्द्रीय आयोगले एक सूचनामार्फत नायव सुब्बा वा सो सरह पदको नतिजा प्रकाशन गरेको शनिबार जानकारी दिएको हो ।
आयोगले दिपायल कार्यालयको विज्ञापन नम्बर १५७०१-१५७०६/०८१-८२ (खुला तथा समावेशी) संयुक्त र एकीकृत सेवा/समूह, रा.प.अनं.प्रथम श्रेणी (अप्राविधिक) नायव सुब्बा वा सो सरह पदको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् सूची :