काठमाडौँ । दाङको घोराही उपमहानगरपालिका-९ स्थित ७ बिगाह क्षेत्रफलमा रहेको साङ्ग्रिला प्लाई उद्योगमा सोमबार बिहान १ बजेबाट लागेको आगलागी । आगलागी बिहान ६ बजेसम्म पनि नियन्त्रणमा आउन सकेको छैन । तस्बिर: कुलदीप न्यौपाने