११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेले भन्या-‘राजावादी प्रदर्शन लोकतान्त्रिक प्रणाली बिथोल्ने अराजक प्रयास’

अ+ अ-

काठमाडौँ । नेकपा एमालेले राजावादीको प्रदर्शनलाई अराजकताको संज्ञा दिएको छ ।

एमालेले शुक्रबार साँझ एक विज्ञप्ति जारी गर्दै काठमाडौँको तीनकुने, कोटेश्वर र जडीबुटी क्षेत्रमा पूर्वराजावादीहरूको अराजक समूहले देखाएको उद्दण्डता, अराजकता र हिंसाको भर्त्सना समेत गरेको छ ।

शान्तिपूर्ण प्रदर्शनका नाममा राजावादी समूहले सुरक्षा घेरा तोड्ने, सुरक्षाकर्मीमाथि आक्रमण गर्ने, हतियार खोस्ने, सर्वसाधारण नागरिकका घर, व्यावसायिक भवन, सञ्चार गृह, राजनीतिक दलका कार्यालय र सरकारी भवनमाथि आगजनी गर्ने, लुटपाट गर्ने, हिंसा र आतंक फैलाउने काम गरेको एमालेको भनाइ छ ।

राजावादीको प्रदर्शन मुलुकको लोकतान्त्रिक प्रणाली बिथोलेर अराजकतिर धकेल्ने आपराधिक क्रियाकलाप भएको भन्दै एमालेले सो कार्यको निन्दा समेत गरेको छ ।

‘एमाले लोकतान्त्रिक गणतन्त्र र नेपालको संविधान रक्षाका लागि दृढतापूर्वक उभिने संकल्प गर्दछ । सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई लोकतन्त्रका पक्षमा र पश्चगमनका दुष्प्रयासका विरुद्ध गोलबन्द हुन आह्वान गर्दछ । आजका आपराधिक क्रियाकलापमा संलग्नलाई तत्काल कानुनी दायरामा ल्याउन र शान्ति सुरक्षाको प्रभावकारी प्रबन्ध गर्न सरकारसँग माग गर्दछ,’ विज्ञप्तिमा छ ।

प्रतिक्रिया दिनुहोस