१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजतन्त्रको वकालत गरिरहेका भारतीय मिडियालाई नेपालमा प्रतिबन्ध लगाउन माग

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले नेपाल र नेपाली जनताको भावना र मर्ममाथि कुठाराघात हुने गरी राजा र राजतन्त्रको पक्षमा वकालत गर्दै दिग्भ्रमित गर्ने खालका समाचार प्रसारण गर्ने भारतीय मिडियालाई नेपालमा प्रतिबन्ध लगाउन माग गरेको छ। 

मंगलबार नेपाली काँग्रेसको मधेस प्रदेश समितिका उपसभापति चन्द्रशेखर कुमार प्रसाद यादवसहितको टोलीले पर्सा र बाराका प्रमुख जिल्ला अधिकारीहरूलाई ज्ञापन पत्र बुझाउँदै राजा र राजतन्त्रको पक्षमा वकालत गरिरहेका भारतीय मिडियालाई नेपालमा प्रतिबन्ध लगाउन माग गरेको हो।

पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल र बाराका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीलाई काँग्रेसले ज्ञापन पत्र बुझाउँदै नेपालको सार्वभौमसत्ता र अखण्डतामा आँच आउने गरी भारतीय मिडियाहरूले राजा र राजतन्त्रको पक्षमा वकालत गरेर दिग्भ्रमित पारिरहेकाले नेपालमा ती भारतीय मिडियाहरूको प्रसारणमा रोक लगाउन माग गरेको काँग्रेस नेता एवं प्रदेशसभा सदस्य श्याम पटेलले  बताए।  

साथै काँग्रेसले गणतान्त्रिक व्यवस्थालाई कमजोर गर्नका निम्ति मृत भई सकेका राजतन्त्रलाई फर्काउन आन्दोलनका नाममा गरेको विध्वंसको भर्त्सना पनि गरेको छ। काठमाडौंमा राजवादीहरूको नाममा गरिएको हिंसात्मक घटनाको छानबिन गरी दोषीहरूलाई कारबाही गर्न काँग्रेसले माग गरेको पटेलले बताए। 

प्रतिक्रिया दिनुहोस