काठमाडौँ । लोक सेवा आयोगले सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको छ ।
काठमाडौँ केन्द्रिय कार्यालयले एक सूचना जारी गर्दै सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरेको जानकारी दिएको हो ।
आयोगका केन्द्रीय कार्यालयको विज्ञापन नम्बर १७१५६/०८१-८२ (आ.प्र.) नेपाल इञ्जिनियरिंग सेवा, सिभिल समूह, वि. एण्ड आ. उपसमूह, रा.प. प्रथम श्रेणी, सहसचिव वा सो सरह पदमा उम्मेदवार सिफारिस गरिएको छ ।
हेर्नुहोस् सूची :
