२५ असार २०८३, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. प्रकाशशरण महतको दाबी-‘असहज अवस्थामा पन्छिने नयाँ दलको प्रवृत्ति छ’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले नयाँ दलप्रति लक्षित गर्दै असहज हुँदा पन्छिने पार्टी भएको बताएका छन् ।

असहज अवस्थामा पन्छिने प्रवृत्ति रहेको बताउँदै डा. महतले नयाँ राजनीतिक दलहरूबाट अधिकारको रक्षा हुन नसक्ने बताएका हुन् ।

शुक्रबार काठमाडौँमा नेपाल वित्तीय संस्था कर्मचारी संघको ३५औँ स्थापना दिवसको अवसरमा बोल्दै महतले कमी, कमजोरीप्रति नागरिकले खबरदारी गर्ने र जनताको खबरदारीलाई नसुने पराजित हुनुपर्ने बताए । सत्तामा रहे वा नरहे पनि काँग्रेस सहीलाई सही र गलतलाई गलत भन्ने दल भएको दाबी गरेका छन् ।

‘काँग्रेसले जायज कुरालाई जायज भन्छ, सत्ता बाहिर भए पनि र सत्ताभित्र भए पनि । बोल्नुपर्ने कुरामा बोल्छ,’ महतले भने, ‘काँग्रेसको अनुभव, प्रतिबद्धता जुन छ, अप्ठ्यारो जस्तो अवस्थामा पनि अडिग रहन्छ । अफ्ठयारो पर्दा कहाँ हो कहाँ र सहज भए अघि आउने पार्टीहरूले अधिकारको रक्षा गर्न सक्दैनन् ।’