काठमाडौँ । शुक्रबार जाजरकोटमा ३ मिनेटको अन्तरमा दुई वटा भूकम्प गएको छ ।
शुक्रबार राति ८ बजेर ७ मिनेट जाँदा ५.२ म्याग्निच्युड र ८ बजेर १० मिनेटमा ५.५ म्यानिच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूगर्भविद्ले बताएका छन् ।