६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रमुख प्रशासकीय अधिकृत विरुद्ध भ्रष्टाचारको उजुरी

अ+ अ-

काठमाडौँ। रौतहटस्थित माधवनारायण नगरपालिकामा कार्यरत इञ्जिनियर नागेन्द्रप्रसाद यादव अनियमिततामा मुछिएको भन्दै छानबिन गर्न राज्य व्यवस्था समितिमा उजुरी पेश भएको छ ।

गौर नगरपालिकामा दरबन्दी रहेका यादव हाल काजमा माधवनारायण नगरपालिकामा निमित्त प्रमुख प्रशासकिय अधिकृत छन् ।

नेपाली काँग्रेसका मधेश प्रदेश प्रचार विभाग प्रमुख तेशकुमार गुप्ताले निमित्त कार्यकारी प्रमुख यादव विरुद्ध उजुरी दिएका हुन् ।

राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडालाई बुझाइएको उजुरीमा यादवले भ्रष्टाचार गरेको दाबी गरिएको छ ।

‘उक्त माधवनारायण नगरपालिकामा उपसचिव तहको व्यक्तिको दरबन्दी भएको ठाउँमा प्रशासकीय अधिकृत समेत नपठाई त्यहाँ नगरपालिकाको कार्यालयले गैरकानुनी तवरले नियुक्ति भएको कर्मचारीलाई निमित्त कार्यकारी प्रमुखको जिम्मेवारी दिएको र उक्त स्थानीय निकायमा भ्रष्टाचार समेत भइरहेको अवस्था देखिएको छ,’ उजुरी पत्रमा भनिएको छ ।

निमित्त कार्यकारी प्रमुखमा रहेका यादवलाई काममा रोक लगाउन र उपसचिव तहको व्यक्ति खटाउन माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस