६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सांसद यादवले भनिन्-‘म मन्त्री भएको भए दुर्गा प्रसाईँलाई सुट गर्न आदेश दिन्थे’

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसकी सांसद नागिना यादवले दुर्गा प्रसाईँलाई सुट गर्न आदेश दिने अभिव्यक्ति दिएकी छन्। 

प्रतिनिधि सभाअन्तर्गत कानुन समितिको शुक्रबार बसेको बैठकमा सांसद यादवले प्रहरीमाथि गाडी कुदाउने दुर्गा प्रसाईँलाई सुट गर्नुपर्ने बताएकी हुन्।

‘जसरी तोकिएको निषेधित क्षेत्र जबरजस्ती तोडेका छन्। यो कुरा मैले बोल्न मिल्छ कि मिल्दैन भन्न सक्दिनँ। तर, म मन्त्री भएको भए सुट गर्न आदेश दिन्थे, ’उनले भनिन्।

चैत १५ गते तीनकुने क्षेत्रमा भएको राजावादीको हिंसात्मक प्रदर्शनमा कमाण्डर भनिएका प्रसाईँले प्रहरीमाथि गाडी हत्याउँदै निषेधित क्षेत्र तोडेका थिए। उनले प्रदर्शनकारीलाई निषेधित क्षेत्र तोड्न आह्वान पनि गरेको भिडियो भाइरल बनेको थियो। त्यसै सन्दर्भमा सांसद यादवले आफूलाई उक्त दृश्य असैह्य भएको बताएकी हुन्। ‘त्यत्रो सुरक्षाकर्मीलाई पेलेर जान मिल्छ ? कस्तो नैतिकता हो यो ? उसले गर्न खोजेको के होरु ऊ सर्वोपरि हो ? उसले जे बोले नि हुने ?, ’उनले प्रश्न गरिन्। 

उनले हतियार खोसेपछि मात्रै प्रहरीले गोली चलाएको बताए। प्रहरीकै हतियार खोस्नु अराजकताको पराकाष्ठा भएको उनको भनाइ छ

प्रतिक्रिया दिनुहोस