काठमाडौँ । नेपाली सेनाले गोरखाबाट सुरु गरेको गोरखा–जित गढी एकीकरण पदयात्राको क्रममा शनिबार तनहुँको दमौलीमा आइपुगेको टोली । चैत २८ गते गोरखाबाट सुरु भएको पदयात्रा वैशाख ७ गते जित गढी पुगेर सकिने छ । तस्बिर: कृष्ण न्यौपाने