काठमाडौँ । जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको निमित्त उपकुलपतिको जिम्मेवारी डा. डवलबहादुर धामीलाई दिइएको छ।
अस्पतालको निमित्त उपकुलपतिको जिम्मेवारी डा. डवलबहादुर धामीलाई दिइएको हो।
उपकुलपति डा. मंगल रावलको ४ बर्षे कार्यकाल सकिएको र नयाँ उपकुलपति छान्ने प्रक्रिया भइरहेकोले निमित्त उपकुलपतिको जिम्मेवारी डा. धामीलाई दिइएको छ।