९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

शिक्षकहरूले भने-‘शिक्षामन्त्री र प्रधानमन्त्रीको राजीनामा होइन, ऐन माग्न आएका हौँ’  

अ+ अ-

काठमाडौं । नेपाल शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले आफूहरू शिक्षामन्त्री र प्रधानमन्त्रीको राजीनामा माग्न नआएको बताएकी छिन् ।

शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि सहअध्यक्ष पराजुलीले छोटो प्रतिक्रिया दिँदै विद्यालय शिक्षा ऐन जारी नहुनुमा शिक्षामन्त्रीको दोष नरहेको पनि बताइन् ।

‘शिक्षा मन्त्रीलाई हामीले दोष लगाएका छैनौँ । उहाँ सरल र गम्भीर हुनुहुन्थ्यो । असाध्य सकारात्मक र शिक्षकको माग सम्बोधन गर्ने सोचमा हुनुहुन्थ्यो,’ उनले भनिन्, ‘यतिको सालिम मन्त्री अब आउनु हुन्छ भन्ने लाग्दैन । सरकारसँग के भएर राजीनामा दिनुभयो थाहा भएन ।’

प्रतिक्रिया दिनुहोस