काठमाडौँ । प्रहरी महानिरीक्षक दुर्लभ थापाको अन्तिम बिदाइ गरिएको छ ।
उक्त अन्त्येष्टि कार्यक्रममा प्रहरी महानिरीक्षक दिपक थापाले प्रहरीको झण्डा ओढाई सम्मान व्यक्त गरेका थिए ।
सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, अवकाश प्राप्त प्रहरी महानिरीक्षकहरू तथा वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो ।