‘प्रचण्ड’को टिप्पणी : ‘आइजिपी कार्कीलाई हटाएर सरकारले अन्याय गर्यो, सर्वोच्चले न्याय दिन्छ’
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी महानिरीक्षक (आइजिपी) पदबाट दानबहादुर कार्कीलाई हटाउने सरकारको निर्णय अन्यायपूर्ण भएको बताएका छन् । प्रहरी नेतृत्व परिवर्तनसम्बन्धी विवाद सर्वोच्च...