१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीनकुने घटनामा संलग्न थप एक जना पक्राउ

अ+ अ-

काठमाडौँ। तीनकुनेको हिंसात्मक घटनामा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 प्रहरीले काभ्रेपलाञ्चोकको धुलिखेल घर भएका ४० वर्षीय मनोज भन्ने मिनोज थापालाई पक्राउ गरेको हो ।

०८१ चैत १५ गते तीनकुनेस्थित खुला चौरमा राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादीहरूले प्रदर्शन गरेका थिए । त्यसक्रममा भएको आगजनी र प्रहरीको गोली प्रहारबाट दुई जनाको मृत्यु भएको थियो । 

तर प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगजनी भएपछि सरकारले उक्त कार्यमा संलग्नहरूलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ । 

थापालाई काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस