काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ ।
बैठक सोमबार दिउँसो चार बजे सिंहदरबारस्थित दलको कार्यालयमा बस्न लागेको हो । आजको बैठकमा गृहमन्त्री रमेश लेखक माथि भिजिट भिसा प्रकरणमा उठेका प्रश्नमा छलफल गर्ने तयारी रहेको रास्वपाले जनाएको छ।







