काठमाडौँ । लोक सेवा आयोगले नेपाल विद्युत् प्राधिकरणको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ । आयोग कार्यालयले बिहीबार सूचना जारी गरी नतिजा प्रकाशन गरेको जानकारी दिएको हो ।
नेपाल विद्युत् प्राधिकरणको विज्ञापन नं. प्रा. ४/११०, १११/०८०-८१ (खुला तथा समावेशी) कोशी प्रदेश, प्राविधिक सेवा, ईलेक्ट्रिकल/मेकानिकल समूह/उपसमूह, तह ४, फोरमेन पदको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएको छ ।
हेर्नुहोस् नतिजा



यस्तै आयोगले नेपाल विद्युत् प्राधिकरणको विज्ञापन नं. प्रा. ४/९१०/०८०-८१ (खुला तथा समावेशी) कर्णाली प्रदेश, प्राविधिक सेवा, ईलेक्ट्रिकल समूह/उपसमूह, तह ४,फोरमेन पदको लिखित परीक्षाको नतिजा पनि प्रकाशन गरेको छ ।
हेर्नुहोस् नतिजा :









