२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एमालेले,भन्यो-‘भिजिट भिसा प्रकरणमा गृहमन्त्रीमाथि छानबिन गर्न अर्को समिति आवश्यक छैन’ 

अ+ अ-

काठमाडौँ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले संवैधानिक आयोगले अनुसन्धान गरिरहेको विषयमा प्रतिपक्षले सौदाबाजी गर्‍यो भन्दैमा अर्को छानबिन समिति बनाउन आवश्यक नभएको बताएका छन् ।

संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै छानबिन समितिले पनि अध्ययन गरेर अख्तियारलाई नै जिम्मा लगाउने भएकाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न अर्को समिति बनाउन आवश्यक नभएको बताए ।

उनले भने, ‘संवैधानिक आयोगले नै गरिरहेको अनुसन्धानलाई विश्वास गरौँ, राज्यका अंगहरूले स्वतन्त्र ढंगले काम गर्न सक्छ भन्ने हामीले नै जनतामाझ स्थापित गर्ने हो । त्यो कुरा हामीले राखेका हौँ । प्रतिपक्षले हतारोमा विषय उठाएर आउनुभयो । रास्वपाले संसदीय दलको बैठक राखेर निर्णय गर्‍यो, माओवादीले पनि रास्वपा भन्दा ढिलो परिन्छ कि भनेर हौसिनुभयो। तर उहाँले बुझ्दै जाँदा, नजिरहरूलाई त अन्देखा गर्न त मिल्दैन ।’

उनले यो विषय प्रतिपक्षले बुझ्दै गएको बताएका छन् ।