२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भिजिट भिसा प्रकरणलाई सहमतिको भाषा र छानबिनको प्रक्रिया टुङ्ग्याउँदै छौँ-‘प्रचण्ड’

अ+ अ-

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदन चलाउन सहमतिको भाषा र प्रक्रिया टुंग्याउन लागिएको बताएका छन् ।

संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘छलफल चलिराखेको छ । हामी सहमति र समझदारीको भाषा टुंग्याउने प्रक्रियामा छौँ ।’

नेताहरूका अनुसार सदन खुलाउन मध्यमार्गी प्रस्तावमा दलहरू सहमतिमा पुगेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणको अनुसन्धान सकाएपछि समग्रतामा अध्ययन गर्न छानबिन समिति बनाउन सत्तापक्ष तयार भएका छन् ।

त्यस्तो समितिले २०६४ साल यता भिजिट भिसामा विदेश जानेसँग अपारदर्शी आर्थिक लेनदेन भएरनभएको अध्ययन गर्ने टिओर पाउने गरी छानबिन समिति बनाउने सहमति हुन लागेको छ ।

माओवादी अध्यक्ष ‘प्रचण्डका अनुसार टीओरको भाषा र छानबिन समिति गठनको प्रक्रियाको भाषा मिलेपछि प्रतिनिधि सभाको बैठक बस्नेछ ।

आइतबार दिउँसो १ बजेका लागि राखिएको प्रतिनिधि सभाको बैठक आजै दुई पटक सरिसकेको छ । साँझ साढे ५ बजे बस्ने भनिएको बैठक सुरु हुन सकेको छैन ।