२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डलर साट्ने बहानामा ठगी गर्ने एक जना पक्राउ

अ+ अ-

काठमाडौँ । डलर साट्ने बहानामा कागजको बिट्टा नोट देखाएर ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।

काठमाडौँ उपत्यकाको गोकर्णेश्वर, जोरपाटी लगायतका क्षेत्रहरूमा नक्कली डलर देखाई सर्वसाधारणलाई झुक्याएको अभियोगमा धनबहादुर तामाङ पक्राउ परेका हुन्। उनी सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका स्थायी निवासी हुन् र हाल काठमाडौँको जोरपाटीमा बसोबास गर्दै आएका छन्।

२८ वर्षीय तामाङलाई काठमाडौँ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले बुढानीलकण्ठ, कपन क्षेत्रबाट पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धान र कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, भद्रकाली काठमाडौँ पठाइएको छ।