२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘नयाँ पुस्तालाई संस्कृतिप्रतिको जागरण जगाउन आवश्यक छ’ : मन्त्री पाण्डे

अ+ अ-

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नयाँ पुस्तालाई संस्कृतिप्रतिको जागरण जगाउन आवश्यक रहेको बताएका छन् । 

वशिष्ठ गोत्र दवाडी वंश अनुसन्धान प्रतिष्ठान गोरखाद्वारा आज काठमाडौँमा आयोजित ‘भिडियो तथा पुस्तक विमोचन’ समारोहलाई सम्बोधन गर्दै मन्त्री पाण्डेले संस्कृति संरक्षण र प्रवर्द्धनका लागि पुस्तान्तरण आवश्यक पर्ने उल्लेख गरे ।

“हरेकले आफ्नो पहिचान खोज्नुपर्छ, सबैले आ-आफ्नो पहिचान खोज्न सकियो भने राष्ट्रिय पहिचान निर्माण हुन्छ, यस्ता पुस्तकले आफ्नो पहिचान खोज्न मद्दत गर्छ”, मन्त्री पाण्डेले भने । यस्ता किसिमका खोज र अनुसन्धान पछिल्लो पुस्ताका लागि उपयोगी सन्दर्भ सामग्री हुने उनको भनाइ छ ।

मन्त्री पाण्डेले सिञ्जा उपत्यकाबाट नेपालको भाषा संस्कृतिको विकास भएको बताउँदै त्यस क्षेत्रलाई कतिपयले आफ्नो जातको थातथलोका रूपमा मान्दै आएका बताए । संस्कृति संवर्द्धन, संरक्षण र खोज अनुसन्धान गर्न यस्ता पुस्तकले योगदान पुर्‍याउने उनले उल्लेख गरे ।