काठमाडौँ । प्रतिनिधि सभाको बैठकमा आज पनि रास्वपा र राप्रपाका सांसदले बेल घेराउ गरेका छन् ।
दुई दलको विरोधका बीच सभामुख देवराज घिमिरेले सदनको कारबाही अघि बढाएका छन् ।
सांसदहरुले सदनमा आफ्नो भनाइ राखिरहेका छन् ।