२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामान्य अंकले बढ्यो नेप्से 

अ+ अ-

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ। नेप्से परिसूचक ०.४७ अंकले बढेर २६५५.८५ विन्दुमा अडिएको छ। ११ अर्ब बढीको सेयर कारोबार भएको छ।

आज ३०८ स्क्रिप्सको २ करोड ५३  लाख  ९३ हजार  ७६२ कित्ता सेयर ११ अर्ब ४४ करोड ३२ लाख  ७२ हजार ६३६ रुपैयाँमा खरिदबिक्री भए। नेप्से परिसूचक सामान्य अंकले बढे पनि तीन कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो।

ग्रीन डेभलपमेन्ट बैंक, पियोर इनर्जी र छ्याङ्दी हाइड्रोपावरको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। बरुण हाइड्रोपावरको ९.८४ प्रतिशतले बढ्दा युनियन हाइड्रोपावरको ९.३४ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा सानिमा माइ हाइड्रोपावर शीर्ष स्थानमा रह्यो।  सो कम्पनीको ८९ करोड मूल्य बराबरको सेयर कारोबार भयो। यसैगरी नगदी ग्रुपको ८७ करोडको सेयर कारोबार हुँदा बुटवल पावरको ६४ करोड,राधी विद्युत् र  माउन्टेलन इनर्जीको ५० र५० करोड बराबरको सेयर कारोबार भयो।

कारोबारमा आएकामध्ये ९० वटा स्टक्सको मूल्य बढ्दा १५७ वटाको घट्यो। पाँचवटा समूहको उपसूचक बढ्दा  ८ वटाको घट्यो।  डेभलपमेन्ट बैंक,हाइड्रोपावर,मनु एण्ड प्रो,नन लाइफ इन्स्योरेन्स र ट्रेडिङ समूहको उपसूचक बढेको हो।