२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बंगलादेशमा नेपाली पर्यटन कार्यक्रमको आयोजना

अ+ अ-

काठमाडौँ । ढाकास्थित नेपाली राजदूतावासले नेपाल र बंगलादेशको पर्यटन कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमको शीर्षक ‘गन्तव्य नेपाल: बंगालको खाडीदेखि हिमालयसम्म’ दिइएको छ ।

नेपाल पर्यटन बोर्डको आयोजनामा भएको कार्यक्रममा बंगलादेशका ट्राभल एजेन्टहरुदेखि टूर अपरेटर्सका अध्यक्षहरूको समेत सहभागिता थियो ।

कार्यक्रममा बोल्दै नेपाली राजदूत धनश्याम भण्डारीले नेपालको हिमाली उचाइ र बंगालको खाडीको गहिराईलाई जनस्तरमा जोड्न पर्यटन महत्त्वपूर्ण भएको बताए ।

बंगलादेशका नागरिक तथा सगरमाथा आरोही बाबर अलीले आफ्नो सन २०२४ को सगरमाथा आरोहण तथा नेपालको अन्नपूर्ण आरोहणको अनुभव सुनाएका थिए ।

औपचारिक कार्यक्रम अगाडि दुई देशका व्यवशायिक साझेदारहरूले बीटूबी सेसनमा हस्ताक्षर गरेको राजदूतावासले जानकारी दिएको छ ।